नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

ताजा जानकारी:

परिचय


स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्य वाट खनिजजन्य उद्योगहरुको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले नेपाल सरकारवाट 2033 (सन् 1976) सालमा तत्कालिन खानी विभाग र भौगर्भिक सर्भेक्षण विभागलाई एकिकृत भई श्री उधोग मन्त्रालय अन्तरगत एक मात्र केन्द्रिय निकाय “खानी तथा भूगर्भ विभाग” नामाकरण गरी संचालनमा रहेको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति 2074।12।14 तथा 2075/01/04 को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी 3 महाशाखा,  तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी 3 केन्द्र तथा  25 शाखाहरु,  भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।  पुरा पढ्नुहोस्
18
Mar 2024
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना
24
Jan 2024
खनिज पदार्थ उत्खनन् कार्य सम्बन्धी सूचना
14
Jan 2024
RFP प्रस्तावको लागि आह्वान
05
Jan 2024
उत्खनित खनिज परिमाणको मापन गर्ने यन्त्र जडान गर्ने सम्बन्धी सूचना
03
Jan 2024
RFP प्रस्तावको लागि आह्वान
14
Dec 2023
वन तथा नीजि स्वामित्वको जग्गामा समेत पर्ने गरी क्वारी क्षेत्र स्वीकृत भई वनको भोगाधिकार प्राप्त नभईसकेको र नीजि जग्गामा खानी संचालन गर्न प्रस्ताव गरेका खानीहरुले पालना गर्नुपर्ने मापदण्ड- २०८० सम्बन्धमा
02
Oct 2023
सूचनाको हकसम्बन्धि ऐन २०६४ को दफा ५ को उपदफा (३) तथा नियम (३) बमोजिम विभागसंग सम्बन्धित सूचनाको अध्यावधिक र प्रकाशन
15
June 2023
नागरिक बडापत्र

मुख्य प्रकाशनहरु

शाखा / महाशाखा